गुगलले अन्ततः आफ्नो बहुप्रतिक्षित आर्टिफिसियल इन्टेलिजेन्समा आधारित च्याटबट बार्ड लञ्च गरेको छ ।
यस विद्यालयमा शिक्षाको गुणस्तर उकास्नको खातिर नवीनतम सर्वोत्कृष्ट शैक्षिक प्रणाली तथा विधीहरु प्रयोग गरि पठन पाठन गराईन्छ । विद्यार्थीहरुलाई सकृय सहभागिता गराउन सहभागिता मुलक शक्षण विधिको प्रयोग गरिन्छ ।
जनजागृति माध्यमिक विद्यालयमा हालसालै शिक्षक सेवा आयोगबाट नाम निकाल्न सफल तालिम प्राप्त शिक्षकहरुले नियुक्ती लिई शिक्षण पेशामा आवद्ध हुनुभएको छ ।
सूचना प्रविधिको तिव्र विकासले हाल विश्वको शैक्षिक विकासमा नयाँ फड्को मारेको अवस्थापा यस विद्यालयले युग सुहाउदो नयाँ नयाँ शैक्षिक सामग्रीहरुको प्रयोग गरिदै आएको छ ।
गुगलले अन्ततः आफ्नो बहुप्रतिक्षित आर्टिफिसियल इन्टेलिजेन्समा आधारित च्याटबट बार्ड लञ्च गरेको छ ।
काठमाडौं, बैशाख १। सरकारले माध्यमिक तहको अध्यापन अनुमतिपत्र (शिक्षक लाइसेन्स)को आवेदन खुला गरेको छ । शिक्षक सेवा आयोगले बुधबार पहिलोपटक सूचना प्रकाशित गरेर अध्यापन अनुमतिपत्रका लागि विज्ञापन खुला गरेको हो ।
सामान्य अर्थमा शिक्षा भनेको जन्मदेखि मृत्युसम्म निरन्तर चलिरहने सिकाइ प्रक्रिया हो जुन औपचारिक तथा अनौपचारिक रूपमा ग्रहण गर्न सकिन्छ । शिक्षाले मानवीय अज्ञानता तथा अन्धकार हटाई सुनौलो बिहानीको संकेत गर्छ ।