जनजागृति नै किन ?

सर्वोत्कृष्ट शैक्षिक प्रणाली

  श्री जनजागृति माध्यमिक विद्यालय

2023-05-15

यस विद्यालयमा शिक्षाको गुणस्तर उकास्नको खातिर नवीनतम सर्वोत्कृष्ट शैक्षिक प्रणाली तथा विधीहरु प्रयोग गरि पठन पाठन गराईन्छ । विद्यार्थीहरुलाई सकृय सहभागिता गराउन सहभागिता मुलक शक्षण विधिको प्रयोग गरिन्छ ।....