जनजागृति नै किन ?

नवीनतम शैक्षिक सामग्रीहरुको प्रयोग

  श्री जनजागृति माध्यमिक विद्यालय

2023-05-15

सूचना प्रविधिको तिव्र विकासले हाल विश्वको शैक्षिक विकासमा नयाँ फड्को मारेको अवस्थापा यस विद्यालयले युग सुहाउदो नयाँ नयाँ शैक्षिक सामग्रीहरुको प्रयोग गरिदै आएको छ ।