जनजागृति नै किन ?

नवीनतम शैक्षिक सामग्रीहरुको प्रयोग

  श्री जनजागृति माध्यमिक विद्यालय

2023-05-15

सूचना प्रविधिको तिव्र विकासले हाल विश्वको शैक्षिक विकासमा नयाँ फड्को मारेको अवस्थापा यस विद्यालयले युग सुहाउदो नयाँ नयाँ शैक्षिक सामग्रीहरुको प्रयोग गरिदै आएको छ । 

Read More

तालिमप्राप्त शिक्षकहरु

  श्री जनजागृति माध्यमिक विद्यालय

2023-05-15

जनजागृति माध्यमिक विद्यालयमा हालसालै शिक्षक सेवा आयोगबाट नाम निकाल्न सफल तालिम प्राप्त शिक्षकहरुले नियुक्ती लिई शिक्षण पेशामा आवद्ध हुनुभएको छ । 

Read More

सर्वोत्कृष्ट शैक्षिक प्रणाली

  श्री जनजागृति माध्यमिक विद्यालय

2023-05-15

यस विद्यालयमा शिक्षाको गुणस्तर उकास्नको खातिर नवीनतम सर्वोत्कृष्ट शैक्षिक प्रणाली तथा विधीहरु प्रयोग गरि पठन पाठन गराईन्छ । विद्यार्थीहरुलाई सकृय सहभागिता गराउन सहभागिता मुलक शक्षण विधिको प्रयोग गरिन्छ ।

Read More