शैक्षिक खवरहरु

काठमाडौं, बैशाख १। सरकारले माध्यमिक तहको अध्यापन अनुमतिपत्र (शिक्षक लाइसेन्स)को आवेदन खुला गरेको छ । शिक्षक सेवा आयोगले बुधबार पहिलोपटक सूचना प्रकाशित गरेर अध्यापन अनुमतिपत्रका लागि विज्ञापन खुला गरेको हो ।

Read More

सामान्य अर्थमा शिक्षा भनेको जन्मदेखि मृत्युसम्म निरन्तर चलिरहने सिकाइ प्रक्रिया हो जुन औपचारिक तथा अनौपचारिक रूपमा ग्रहण गर्न सकिन्छ । शिक्षाले मानवीय अज्ञानता तथा अन्धकार हटाई सुनौलो बिहानीको संकेत गर्छ ।